आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

देउवा र नेपालबीच भेटवार्ता, भयो ओलीलाई तनाव दिनेगरीको छलफल! 

देउवा र नेपालबीच भेटवार्ता, भयो ओलीलाई तनाव दिनेगरीको छलफल! 

  • मिडिया डबली
  • आइतवार, माघ १ २०७९

  • 3.8K
    SHARES

  • देउवा र नेपालबीच भेटवार्ता, भयो ओलीलाई तनाव दिनेगरीको छलफल! 

    काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। 

    नेता नेपाल देउवालाई भेट्न देउवा धुम्बाराही पुगेका हुन्। पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको छ। 

    देउवा नेतृत्वको गठबन्धन टुटेपछि नेपाल उनलाई भेट्न धुम्बाराही पुगेका थिए। दुई नेताबीच प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन दिएपछि शक्ति बाँडफाँटका विषयमा पनि छलफल भएको छ।

    अब हुने राष्ट्रपति निर्वाचन र सभामुख निर्वाचनका विषयमा पनि दुई नेताबीच छलफल भएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०५:४९:४८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend