मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

यी हुन् समानुपातिक सांसद बन्न सफल ११० नेता 

यी हुन् समानुपातिक सांसद बन्न सफल ११० नेता 

  • मिडिया डबली
  • बुधवार, मंसिर २८ २०७९

  • 2.5K
    SHARES

  • यी हुन् समानुपातिक सांसद बन्न सफल ११० नेता 

    काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभामा समानुपातिकतर्फका सांसदको सूची सार्वजनिक गरेको छ। आयोगले बुधबार ११० जना समानुपातिक सांसदको विवरण सार्वजनिक गरेको हो।

    चार मंसिरमा भएको निर्वाचनबाट सातवटा पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाएका छन्। प्रत्यक्षमा कम्तीमा एक सिट जितेर समानुपातिकमा कुल सदर मतको ३ प्रतिशत मत ल्याउने पार्टी राष्ट्रिय पार्टी बन्ने व्यवस्था छ। यसपटकको निर्वाचनबाट प्रतिनिधिसभामा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा र जनमत पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाएका छन्। 

    आयोगले आज नै प्रदेशसभामा निर्वाचित २२० समानुपातिक सांसदको सूची पनि सार्वजनिक गरेको छ। 
    यस्तो छ सूची

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, माघ २७ २०७९०७:०३:०७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend