आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सरकारले उदारता देखाएपछि डा. गोविन्द केसीले तोडे अनशन, 

सरकारले उदारता देखाएपछि डा. गोविन्द केसीले तोडे अनशन, 

  • मिडिया डबली
  • शनिवार, आश्विन ८ २०७९

  • 2.3K
    SHARES

  • सरकारले उदारता देखाएपछि डा. गोविन्द केसीले तोडे अनशन, 

    काठमाडौं– १३ दिनयता अनशनरत डा. गोविन्द केसीसँग सरकारले १० बुँदे सहमति गरेको छ। शनिबार साँझ १० बुँदे सहमति भएको डा केसी पक्षका वार्ता टोली सदस्य प्रितम सुवेदीले जानकारी दिए। यो सँगै डा केसीले अनशन समेत तोडेका छन्। 

    अनशन तोडेपछि पत्रकारहरूसँग कुराकानी गर्दै डा केसीले आफ्ना मागमा पटकपटक धोका भएको उल्लेख गर्दै फेरि पनि धोका भए अनशन बस्ने चेतावनीसमेत दिएका छन्।  

    चिकित्सा शिक्षा र स्वास्थ्य सेवालगायतका ७ बुँदे माग राख्दै डा केसीले भदौ २७ धनगढी पुगेर अनशन सुरु गरेका थिए। 

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, जेठ ३० २०७९०८:३५:४८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend