बिहिवार, आश्विन १३ २०७९Sep 29 2022

Logo

राष्ट्रपति भण्डारीसँग गृहमन्त्री खाण फायर, यस्तो रहेछ गम्भीर कारण  

राष्ट्रपति भण्डारीसँग गृहमन्त्री खाण फायर, यस्तो रहेछ गम्भीर कारण  

  • मिडिया डबली
  • शुक्रवार, श्रावण २७ २०७९

  • 7.2K
    SHARES

  • राष्ट्रपति भण्डारीसँग गृहमन्त्री खाण फायर, यस्तो रहेछ गम्भीर कारण  

    बुटवल । गृहमन्त्री बालकृष्ण खाँण राष्ट्रपति विद्यादेवी भण्डारीसँग असन्तुष्ट देखिएका छन्। उनले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीप्रति व्यंग्यात्मक असन्तुष्टि पोखेका छन्। प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएको नागरिक विधेयक प्रमाणीकरण नगरेर भइरहेको राजनीतिबारे आफूले बुझ्न नसकेको उनले टिप्पणी गरेका हुन्। 

    कोभिडविरुद्धको पूर्ण खोप र १५ महिनामुनिका बालबालिकाहरुको नियमित खोप दिगोपना सुनिश्चित जिल्ला घोषणा कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै गृहमन्त्री खाँणले यस्तो बताएका हुन्।

    images
    images
    images

    सबै राजनीतिक दलको सहमतिमा ल्याइएको नागरिकता विधेयक तत्काल प्रमाणीकरण गर्नसमेत उनले राष्ट्रपति भण्डारीसँग आग्रह गरेका थिए। वर्तमान समयमा नेपाली आमाबाबुका करिब ६ लाख युवा युवतीहरु नागरिकताबाट बञ्चित भएको गृहमन्त्री खाँणको भनाइ छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, श्रावण १० २०७९०९:३२:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend