काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका नवनिर्वाचित मेयरलाई बधाई दिएका छन्। आज गृहमन्त्री निवासमा खाँणले नवनिर्वाचित सुरेन्द्र श्रेष्ठ लगायतलाई बधाई दिएका हुन् ।
उक्त कार्यक्रममा नेपाल तरुण दल पुर्वअध्यक्ष जितजंग बस्नेत, नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङ, नेपाल तरुण दल भक्तपुरका अध्यक्ष राजु थापा लगायत उपस्थित थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।