आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बाबुरामले खोले नयाँ पार्टी, राखे यस्तो नाम 

बाबुरामले खोले नयाँ पार्टी, राखे यस्तो नाम 

  • मिडिया डबली
  • बिहिवार, श्रावण १२ २०७९

  • 4.1K
    SHARES

  • बाबुरामले खोले नयाँ पार्टी, राखे यस्तो नाम 

    काठमाडौं । तत्कालीन जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट निष्काशनमा परेका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराई आउने भएपछि समावेशी लोकतान्त्रिक पार्टीले नाम परिवर्तनका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ। दलको विधानसमेत संशोधन गरी नयाँ चुनाव चिह्नका लागि दलले बिहीबार आयोगमा निवेदन दिएको हो। 

    पुरानो नाम परिवर्तन गर्दै नेपाल समाजवादी पार्टी कायम गराउन माग गर्दै निवेदन दिएको हो। उसले चुनाव चिह्न आँखा प्रस्ताव गरेको  छ। भट्टराई नेतृत्वकै तत्कालीन नयाँ शक्ति पार्टीले पनि यही चुनाव चिह्न पाएको थियो। 

    पार्टी अध्यक्षसहित पदाधिकारीमा को–को रहने भन्ने टुंगो लाग्न बाँकी छ। नेपाल समाजवादी पार्टी बनेपछि डा बाबुराम यही दलबाट सक्रिय हुने भट्टराईका स्वकीय सचिव रमेश पोखरेलले बताएका छन्। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन १२ २०७७०९:१५:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend