आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बाबुराम भट्टराई पदमुक्त, के हो कारण? 

बाबुराम भट्टराई पदमुक्त, के हो कारण? 

  • मिडिया डबली
  • बिहिवार, आषाढ ३० २०७९

  • 3.3K
    SHARES

  • बाबुराम भट्टराई पदमुक्त, के हो कारण? 

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले बाबुराम भट्टराई लगायत ९ जनालाई कारबाही गरेको छ।  वीरगञ्जमा जारी केन्द्रीय कमिटीको बैठकले ९ जनालाई पदमुक्त गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए।

    पदमुक्त हुनेमा बाबुराम भट्टराईसँगै हिसिला यमी, महेन्द्र यादव, दुर्गा शोप, प्रशान्त सिंह र गंगा श्रेष्ठ छन्।  त्यस्तै रमेश यादव, भक्तबहादुर साह र  दानबहादुर चौधरीलाई पदमुक्त गरेको हो। 
     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन १२ २०७७०९:१५:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend