सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

देश श्रीलंका बन्छ भन्नेहरुलाई मन्त्री कार्कीले दिए मुखभरीको जवाफ, तथ्य नै पेश गरिदिएपछि खुसियाली 

देश श्रीलंका बन्छ भन्नेहरुलाई मन्त्री कार्कीले दिए मुखभरीको जवाफ, तथ्य नै पेश गरिदिएपछि खुसियाली 

  • मिडिया डबली
  • बुधवार, आषाढ २९ २०७९

  • 7.0K
    SHARES

  • देश श्रीलंका बन्छ भन्नेहरुलाई मन्त्री कार्कीले दिए मुखभरीको जवाफ, तथ्य नै पेश गरिदिएपछि खुसियाली 

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री र सरकारका समेत रहेका नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र बहादुर कार्कीले नेपाल श्रीलंकाको बाटोमा नजाने दाबी गरेका छन्। कांग्रेस केन्द्रीय समितिमा बैठकमा बोल्दै नेता कार्कीले यस्तो बताएका हुन्।

    ‘अर्थतन्त्र कमजोर छ। तर ढुक्क हुनुहोस् म दाबी गर्छु नेपाल श्रीलंकाको बाटोमा जाँदैन। हामीलाई पुग्ने स्रोत साधन देशभित्रै विकास गर्न सकिन्छ,’ उनले भने, ‘बिजुली बेचेरै महिनामा अर्बौं कमाउन हामीलाइ गाह्रो छैन।’

    हिजोको दिनमा हप्तैपिच्छे करोडौं भ्रष्टाचार भएको समाचार आउने तर आफूसहितको सरकार बनेपछि देशमा सुशासन कायम भएको उनको भनाइ छ।

    स्थानीय तहको परिणामले नेपाली जनताको मनोविज्ञानमा परिवर्तन ल्याएको र आन्तरिक एकतालाई बलियो बनाएर नेपाली कांग्रेसलाई मुलुकको सबैभन्दा ठूलो र भरोसायोग्य पार्टी बनाउनु पर्नेसमेत उनले धारणा राखेका थिए। 

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र १९ २०७९०९:५५:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend