आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

चर्चित गायक तथा संगीतकार कस्तुप पन्तको पहलमा पर्वत फलेवासमा सडक निर्माणका लागि एक करोड बजेट विनियोजन

चर्चित गायक तथा संगीतकार कस्तुप पन्तको पहलमा पर्वत फलेवासमा सडक निर्माणका लागि एक करोड बजेट विनियोजन

  • मिडिया डबली
  • बिहिवार, आषाढ ९ २०७९

  • 12.1K
    SHARES

  • चर्चित गायक तथा संगीतकार कस्तुप पन्तको पहलमा पर्वत फलेवासमा सडक निर्माणका लागि एक करोड बजेट विनियोजन

    काठमाडौं - चर्चित गायक तथा संगीतकार कस्तुप पन्तको पहलमा पर्वत फलेवासमा सडक निर्माणका लागि एक करोड बजेट विनियोजन भएको छ ।

    सांस्कृतिक संघका केन्द्रीय सदस्यसमेत रहेका पन्तले गत चैतमा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीसमक्ष पर्वत फलेवास–७ लिमिठानाअन्तर्गत पर्ने खराचौर गाडाखोला कुमाले खराचौर हेल्थपोस्ट हुँदै बेर्नेट लिमिठाना मावि वडा कार्यालयसम्मको मोटरबाटो स्तरोन्नति गर्न पाँच करोड विनियोनन गरिदिन निवेदन दिएका थिए ।

    पन्तको सो निवेदनपछि सहरी विकास मन्त्रालयले सडकको स्तरोन्नति गर्न एक करोड विनियोजन भएको हो । सरकारले सडक स्तरोन्नति गर्न एक करोड विनियोजन भएपछि फलेवासका स्थानीय खुसी भएका छन् ।

    उनीहरूले गायक तथा संगीतकार पन्तलाई धन्यवाद दिएका छन् । गायक पन्तले आफ्नो सानो प्रयासले गृहपालिकामा सडक स्तरोन्नतिका लागि बजेट पार्न पाएकोमा खुसी व्यक्त गरे । पन्त संगीतकर्मसँगै सामाजिक सेवामा पनि उत्तिकै सक्रिय रहेका छन् ।

    288906630_559958382508580_2171105201551433965_n.jpg

    Untitled-1.jpg

     

     

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २ २०७९०६:३८:२७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend