आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

निर्वाचित भएको एक महिनामै माओवादीका गाउँपालिका अध्यक्षलाई लाग्यो यस्तो झट्का, बाँधियो हात खुट्टा!  

निर्वाचित भएको एक महिनामै माओवादीका गाउँपालिका अध्यक्षलाई लाग्यो यस्तो झट्का, बाँधियो हात खुट्टा!  

  • मिडिया डबली
  • आइतवार, जेठ २९ २०७९

  • 4.1K
    SHARES

  • निर्वाचित भएको एक महिनामै माओवादीका गाउँपालिका अध्यक्षलाई लाग्यो यस्तो झट्का, बाँधियो हात खुट्टा!  

    कैलाली । निलम्बित मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायले कुनै अधिकार प्रयोग गर्न नपाउने भएका छन् । भ्रष्टाचार मुद्दा विशेष अदालतमा भएका बेला गाउँपालिका अध्यक्षमा निर्वाचित भएका उपाध्यायलाई स्वतः निलम्बनमा परेको भन्दै कुनै पनि अधिकार प्रयोग नगर्न निर्वाचन आयोगले निर्देशन जारी गरेको छ ।

    निलम्बन अध्यक्ष उपाध्यायलाई मतदान गराउने वा नगराउने भन्ने विषयमा मुख्य निर्वाचन अधिकृतले प्रमुख निर्वाचन आयुक्तलाई पत्राचार गरेका थिए । त्यसैको आधारमा मुख्य निर्वाचन अधिकृत जनानद पनेरुलेले प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियालाई पत्राचार गरेका हुन् ।

    यससँगै उपाध्यायले भोलिको जिल्ला समन्वय समितिको निर्वाचनमा सहभागी हुन नपाउने भएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, फाल्गुण २५ २०७७०८:३३:३५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend