शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

ललितपुरमा एमालेले फेरी खायो चित, कांग्रेसले गर्यो कमाल  

ललितपुरमा एमालेले फेरी खायो चित, कांग्रेसले गर्यो कमाल  

  • मिडिया डबली
  • बिहिवार, जेठ १९ २०७९

  • 6.5K
    SHARES

  • ललितपुरमा एमालेले फेरी खायो चित, कांग्रेसले गर्यो कमाल  
    फाइल तस्वीर

    काठमाडौं । ललितपुर जिल्ला समन्वय समितिमा सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरले जेठ १८ गते उम्मेदवारी दर्ताका लागि मिति निर्धारण गरेकामा अरु दलले उम्मेदवारी नै दर्ता नगरेपछि नौवटा पदमा उम्मेदवारी दर्ता गर्ने गठबन्धनका सबै उम्मेदवारलाई आज निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो ।

    जिसस ललितपुरको प्रमुखमा नेपाली कांग्रेसका ऋषिदेव फुयाँल, उपप्रमुख नेकपा (माओवादी केन्द्र)का रामलाल थिङ निर्विरोध निर्वाचित भएका छन् ।

    त्यस्तै खुला सदस्यतर्फ कांग्रेसका हरिहर कार्की, दिनेश घोर्साइने र माओवादीका साधुराम श्रेष्ठ, अल्पसङ्ख्यकमा कांग्रेसकै सुवेरबहादुर पहरी, महिला सदस्यमा माओवादी केन्द्रकी शोभा महर्जन, कांग्रेसका गीता खड्का र शोभा कार्की निर्वाचित भएका छन् । निर्वाचित पदाधिकारीलाई मुख्य निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीले शपथ ग्रहण गराएका छन् ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend