आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बीआरआईबारे प्रधानमन्त्रीले गरिदिए कसैले नसोचेको खुलासा, सदनमा उथलपुथल  

बीआरआईबारे प्रधानमन्त्रीले गरिदिए कसैले नसोचेको खुलासा, सदनमा उथलपुथल  

  • मिडिया डबली
  • शनिवार, जेठ १४ २०७९

  • 12.1K
    SHARES

  • बीआरआईबारे प्रधानमन्त्रीले गरिदिए कसैले नसोचेको खुलासा, सदनमा उथलपुथल  

    काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले चिनियाँ ऋण सहयोग बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) ऋण भएको बताएका छन्। शनिबार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्। 

    ‘बीआरआई ऋण हो। यसमा राष्ट्रिय सहमति खोजिन्छ। त्यसपछि अघि बढिन्छ,’ उनले भने। आफूले कालापानी–लिपुलेक र लिम्पियाधुराका विषयमा पटकपटक बोलिसकेकाले आफ्नो सरकारको धारणा पनि त्यही भएको उनले बताएका थिए। यस्तै सीमा सुरक्षाका लागि बीओपी थपिँदै जाने उनको भनाइ छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ २१ २०७९०९:०७:५०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend