काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। नगरपालिकाको मेयरमा कांग्रेसका दीपककुमार रिसाल निर्वाचित भएका छन्।
उनले नेकपा एमालेका उद्धव बिष्टलाई हराएका हुन्। रिसालले ९ हजार ६९२ मत पाएका छन् भने बिष्टले ८ हजार ५०४ मत प्राप्त गरेका छन्।
उपमेयरमा एमालेकी सान्नानी लामा निर्वाचित भएकी छन्। उनले ८ हजार ८०४ मत ल्याएकी लामाले कांग्रेसकी शान्ति नेपालले ८ हजार ६७१ मत पाइन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।