शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा सबै पद कांग्रेसको पोल्टामा, अन्य दलले पानी पनि भन्न भएनन् 

सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा सबै पद कांग्रेसको पोल्टामा, अन्य दलले पानी पनि भन्न भएनन् 

  • मिडिया डबली
  • सोमवार, जेठ २ २०७९

  • 6.1K
    SHARES

  • सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा सबै पद कांग्रेसको पोल्टामा, अन्य दलले पानी पनि भन्न भएनन् 

    काठमाडौं । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सबै सदस्य पद जित्दै कांग्रेसले क्लिनस्विप गरेको हो ।

    अध्यक्षमा रामपदारथ साह ४ हजार ६६८ मत ल्याएर निर्वाचित भए।  उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका विनोदकुमार साहले तीन हजार २७१ मत पाएका छन् । 

    उपाध्यक्षमा कांग्रेसकी श्यामकला यादवले ४ हजार ६१० मत ल्याएर निर्वाचित भइन् । उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीकी गीतादेवी रायले तीन हजार ३११ हजार प्राप्त गरे ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend