काठमाडौं - काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै लगेका छन्।
आइतबार दिउँसो १२ बजेसम्मको गणना अपडेट अनुसार बालेन २ हजार ६०१ मत प्राप्त गरी अग्रस्थानमा छन्।
उनलाई नेकपा एमालेका केशव स्थापितले १ हजार ४१५ मतका साथ पछ्याइरहेका छन्। नेपाली कांग्रेसकी सिर्जना सिंहले १ हजार ३५९ मत प्राप्त गरी तेस्रो स्थानमा छिन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।