शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

डोटीको बडिकेदार गाउँपालिमा कांग्रेसको सानदार जित

डोटीको बडिकेदार गाउँपालिमा कांग्रेसको सानदार जित

  • मिडिया डबली
  • आइतवार, जेठ १ २०७९

  • 4.2K
    SHARES

  • डोटीको बडिकेदार गाउँपालिमा कांग्रेसको सानदार जित

    काठमाडौं - डोटीको बडिकेदार गाउँपालिमा नेपाली कांग्रेस बिजयी भएको छ ।

    मतगणनाको पछिल्लो परिणामअनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत बडीकेदार गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार भैरवबहादुर साउद २३४३ मत ल्याई विजयी भएका हुन् ।

    उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार चक्रबहादुर घर्ती मगरलाई ६५९ मतान्तरले पराजित गरेका छन्।

    पराजित चक्रबहादुर घर्ती मगरले १६८४ मत ल्याएका थिए । उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै डम्मरकुमारी विष्ट २४०७ मतसहित विजयी भएकी हुन् । एमालेकी सपना सिराडी जम्मा २२७६ मात्र मत ल्याएकी छिन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend