काठमाडौं - स्थानीय तहको निर्वाचनमा देशभर सुखद् नतिजा आइरहँदा कांग्रेस स्तब्ध बनेको छ। नेपाली कांग्रेस मोरङका ठूलै नेताको निधनले कांग्रेस शोकमा डुबेको हो।
मोरङको तत्कालीन निर्वाचन क्षेत्र नम्बर ६ का सभापति प्रेम पराजुलीको निधन भएको हो। उनी मोरङ कांग्रेसको संगठनका खम्बा मानिन्थे।
उनको निधन प्रति कांग्रेसका नेताहरुले शोक व्यक्त गरिरहेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।