बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

डडेल्धुरामा देउवालाई झट्का, आफ्नै वडामा हार्यो कांग्रेस

डडेल्धुरामा देउवालाई झट्का, आफ्नै वडामा हार्यो कांग्रेस

  • मिडिया डबली
  • शनिवार, बैशाख ३१ २०७९

  • 3.5K
    SHARES

  • डडेल्धुरामा देउवालाई झट्का, आफ्नै वडामा हार्यो कांग्रेस

    काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको वडामा नेपाली कांग्रेस पराजित भएको छ।

    देउवाको वडामा कांग्रेस बिपीका उम्मेदवार विजयी भएका छन् । डडेल्धुराको गन्यापधुरा वडा नम्बर १ रुवाखोलामा कांग्रेसका उम्मेदवारलाई हराउँदै कांग्रेस बिपी का नरेश भण्डारी अध्यक्षमा विजयी भएका हुन् ।

    भण्डारीले ६७३ मत ल्याए । कांग्रेस उम्मेदवारले ५४४ मत ल्याए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend