शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

काठमाडौंमा १५ सय मत गन्दा कसले कति ल्याए, आयो अचम्म लाग्दो नतिजा

काठमाडौंमा १५ सय मत गन्दा कसले कति ल्याए, आयो अचम्म लाग्दो नतिजा

  • मिडिया डबली
  • शनिवार, बैशाख ३१ २०७९

  • 17.0K
    SHARES

  • काठमाडौंमा १५ सय मत गन्दा कसले कति ल्याए, आयो अचम्म लाग्दो नतिजा

    काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन्।

    मेयरमा नेकपा एमालेका उम्मेदवार केशव स्थापित दोस्रो स्थानमा उक्लेका छन् । यसअघि बालेनलाई पछ्याइरहेकी कांग्रेस उम्मेदवार सिर्जना सिंह अहिले तेस्रो नम्बरमा झरेकी छन् ।

    १५ सय मत गन्दा बालेनले ५ सय ६८, स्थापितले ४ सय १५ र सिंहले ३ सय ७ मत पाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend