शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

मतदानको अघिल्लो दिन कांग्रेसले लियो कडा एक्सन, भरतपुरमा उथलपुथल

मतदानको अघिल्लो दिन कांग्रेसले लियो कडा एक्सन, भरतपुरमा उथलपुथल

  • मिडिया डबली
  • बिहिवार, बैशाख २९ २०७९

  • 7.5K
    SHARES

  • मतदानको अघिल्लो दिन कांग्रेसले लियो कडा एक्सन, भरतपुरमा उथलपुथल

    काठमाडौं - स्थानीय तहको निर्वाचनको मतदान हुने अघिल्लो दिन नेपाली कांग्रेसले पाँच जना नेता कार्यकर्तालाई कारबाही गरेको छ।

    गठबन्धनका उम्मेदवार विरुद्ध गतिविधि गरेको भन्दै कांग्रेसले चितवनको भरतपुर महानगरपालिकाका ५ जना नेता कार्यकर्तालाई कारबाही गरेको हो।

    कांग्रेसको केन्द्रीय निर्देशन एंव पाँच दलिय गठबन्धनका उम्मेदवारहरुका विरुद्धमा सक्रिय रहेर पार्टी विधान र अनुशासन भन्दा बाहिर रहेर गतिविधि गरेकाले तत्कालबाट लागू हुनेगरी सदस्यबाट निलम्बन गरिएको कार्यबहाक मुख्य सचिव डा. प्रदीप पराजुलीले जानकारी दिए।

    कारबाहीमा पर्नेहरुमा पूर्वसांसद भीमबहादुर श्रेष्ठ, तरुण दलका पूर्व केन्द्रीय सदस्य शम्भुप्रसाद अर्याल, क्षेत्रिय प्रतिनिधि सूर्य बस्नेत, तरुण दल चितवनका पूर्वसचिव आनन्दराज राउत र क्रियाशील सदस्य डा. केशब पौडेल छन्।

    nepali_congress.jpg

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend