शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

चुनाव नहुँदै काठमाडौंमा कांग्रेसले खोल्यो खाता, स्थापितलाई ठूलो झट्का 

चुनाव नहुँदै काठमाडौंमा कांग्रेसले खोल्यो खाता, स्थापितलाई ठूलो झट्का 

  • मिडिया डबली
  • आइतवार, बैशाख १८ २०७९

  • 39.2K
    SHARES

  • चुनाव नहुँदै काठमाडौंमा कांग्रेसले खोल्यो खाता, स्थापितलाई ठूलो झट्का 
    फाइल तस्बिर

    काठमाडौं । काठमाडौं महानगरपालिकामा कांग्रेसका एक जना वडा सदस्य निर्वाचित भएका छन्। वैशाख ११ र १२ गते भएको मनोनयन दर्ताका क्रममा वडा २३ मा कांग्रेसकी एक महिला सदस्य निर्विरोध निर्वाचित भएकी हुन्।  

    मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार वडा नम्बर २३ की कञ्चना नेपाली (हरिजन) निर्विरोध निर्वाचित भएकी हुन्। वडा नम्बर २३ मा नेपाली कांग्रेसबाट मात्र उम्मेदवारी परेको थियो। 
      

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend