शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कांग्रेसमा ६२३ समझदार नेता–कार्यकर्ता, जसको एक निर्णय देशभर छायो उत्साह  !

कांग्रेसमा ६२३ समझदार नेता–कार्यकर्ता, जसको एक निर्णय देशभर छायो उत्साह  !

  • मिडिया डबली
  • आइतवार, बैशाख १८ २०७९

  • 10.5K
    SHARES

  • कांग्रेसमा ६२३ समझदार नेता–कार्यकर्ता, जसको एक निर्णय देशभर छायो उत्साह  !
    फाइल तस्बिर

    काठमाडौं । स्थानीय तह निर्वाचनमा विभिन्न पदमा मनोनयन दर्ता गरेका नेपाली कांग्रेसका ६२३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।  ३० वैशाखमा हुने निर्वाचनमा प्रमुखदेखि वडा सदस्यसम्मका गरी ६२३ जनाले उम्मेदवारी फिर्ता लिएका कांग्रेसले जनाएको छ।  प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार अब कांग्रेसका ३० हजार ६२८ उम्मेदवार कायम रहेका छन् ।

    जसमध्ये नगरपालिका प्रमुखमा २६२, गाउँपालिका अध्यक्षमा ३७२ उम्मेदवार कायम छन् । नगरपालिका प्रमुखमा ३ र गाउँपालिका अध्यक्षमा १० जनाले उम्मेदवारी फिर्ता लिएका प्रवक्ता डा. महतले बताए ।

    नगरपालिका उपप्रमुखमा कांग्रेसका १९४ जना र गाउँपालिका उपाध्यक्षमा ३४० उम्मेदवार रहेका छन् । त्यस्तै ६ हजार ७४३ वडामध्ये कांग्रेसले ६ हजार ४३ वडाअध्यक्षमा मात्र उम्मेदवारी दिएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend