शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images
राजनीतिक बिशेष

सबै स्थानीय तहमा गठबन्धन गरिने, कांग्रेसलाई सात उपमहानगरपालिका

सबै स्थानीय तहमा गठबन्धन गरिने, कांग्रेसलाई सात उपमहानगरपालिका

  • मिडिया डबली
  • बुधवार, बैशाख ७ २०७९

  • 3.7K
    SHARES

  • सबै स्थानीय तहमा गठबन्धन गरिने, कांग्रेसलाई सात उपमहानगरपालिका

    काठमाडौं - सत्तारूढ गठबन्धन दलबीच सबै स्थानीय तहमा तालमेल गर्ने सहमति भएको छ । बुधबार प्रधानमन्त्री निवासमा बसेको गठबन्धन बैठकमा सो सहमति भएको हो ।

    बैठकले ६ महानगर र ११ उपमहानगरमा दलीय भागबन्डाको टुंगो लागेको छ । जसअनुसार काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिका कांग्रेस, भरतपुर माओवादी केन्द्र, पोखरा एकीकृत समाजवादी र वीरगन्ज महानगरपालिका जसपाको भागमा परेको छ ।

    कांग्रेसको भागमा धरान, इटहरी, कलैया, तुल्सीपुर, बुटवल, नेपालगन्ज, धनगढी उपमहानगरपालिका परेको छ । माओवादी केन्द्रको भागमा जितपुर सिमरा र घोराही तथा एकीकृत समाजवादीको भागमा हेटौंडा तथा जसपाको भागमा जनकपुर उपमहानगरपालिका परेको छ ।

    1.jpg

    2.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend