शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

सत्ता गठबन्धनलाई भागवण्डा गर्नै महाभारत, सारियो भाका

सत्ता गठबन्धनलाई भागवण्डा गर्नै महाभारत, सारियो भाका

  • मिडिया डबली
  • मंगलवार, चैत्र २९ २०७८

  • 4.4K
    SHARES

  • सत्ता गठबन्धनलाई भागवण्डा गर्नै महाभारत, सारियो भाका

    काठमाडौं - सत्तारुढ गठबन्धनले वैशाख ४ गतेभित्र चुनावी तालमेलको मोडालिटी टुंगो लगाउने भएको छ।

    मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलिय गठबन्धनको बैठकले वैशाख ४ भित्र तालमेल र उम्मेदवारको टुंगो लगाउने सहमति गरेको हो।

    बैठकले सबै पार्टीका स्थानीय तहका संरचनालाई वैशाख ४ गतेभित्र तालमेल र निर्देशन दिने निर्णय भएको कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले बताए ।

    सिटौलाका अनुसार स्थानीय तहमा कुन दलको अवस्था कस्तो छ भन्ने रिपोर्ट अध्ययन गर्ने र तालमेलको लागि तलबाटै रिपोर्ट माग्ने निर्णय बैठकले गरेको छ। यद्यपी बैठक जारी नै छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend