शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

चैत १८ गते भारत जाँदै प्रधानमन्त्री देउवा, यस्तो छ भ्रमण तालिका

चैत १८ गते भारत जाँदै प्रधानमन्त्री देउवा, यस्तो छ भ्रमण तालिका

  • मिडिया डबली
  • सोमवार, चैत्र १४ २०७८

  • 3.7K
    SHARES

  • चैत १८ गते भारत जाँदै प्रधानमन्त्री देउवा, यस्तो छ भ्रमण तालिका

    काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा चैत १८ गते त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।

    सोमबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवाको भारत भ्रमणको कार्यतालिका सार्वजनिक गरेको हो । प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीसँग १९ चैतमा हैदरावाद हाउसमा भेट्ने कार्यक्रम छ ।

    प्रधानमन्त्री देउवा चैत्त २० गते स्वदेश फर्किने कार्यतालिका छ । उनले भारतमा उपराष्ट्रपति बैंकया नायडुसँग शिष्टाचार वार्ता गर्ने कार्यक्रम छ।

    मोदीसँग वार्ता गर्नुअघि प्रधानमन्त्री देउवालाई भारतीय विदेशमन्त्री डा. एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ। पछिल्लोपटक प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो भारत भ्रमण हो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend