बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images
राजनीतिक बिशेष

मोरङको लेटाङमा महिला प्रहरीको हत्या गर्नेलाई कारबाही गरेरै छाड्ने प्रधानमन्त्री देउवाको घोषणा

मोरङको लेटाङमा महिला प्रहरीको हत्या गर्नेलाई कारबाही गरेरै छाड्ने प्रधानमन्त्री देउवाको घोषणा

  • मिडिया डबली
  • सोमवार, चैत्र ७ २०७८

  • 4.5K
    SHARES

  • मोरङको लेटाङमा महिला प्रहरीको हत्या गर्नेलाई कारबाही गरेरै छाड्ने प्रधानमन्त्री देउवाको घोषणा

    इटहरी - मोरङको लेटाङमा महिला प्रहरीको हत्या गर्नेलाई कारबाही गरेरै छाड्ने प्रधानमन्त्री शेरबहादुर देउवाले घोषणा गरेका छन्।

    सोमबार मोरङ पुगेका देउवाले महिला प्रहरी हत्यामा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याएर छाड्ने घोषणा गरेका हुन् ।

    सुन्दरहरैचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास कार्यक्रममा सम्बोधन गर्दै उनले हत्या अपराधमा संलग्नले उन्मुक्ति नपाउने बताएका हुन ।

    आइतबार १२ वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेका शिक्षकलाई पक्राउ गर्न पुगेको प्रहरी माथि स्थानीयले आक्रमण गरेका थिए ।

    मोरङको लेटाङ नगरपालिका-५ कि बालिकालाई शिक्षकले यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । घटना असामान्य भएपछि झडप हुँदा महिला प्रहरी उर्मिला श्रेष्ठको निधन भएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend