बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

कांग्रेसले गर्यो कोषाध्यक्षमा अधिकारी र प्रवक्तामा पुडासैनी नियुक्त

कांग्रेसले गर्यो कोषाध्यक्षमा अधिकारी र प्रवक्तामा पुडासैनी नियुक्त

  • मिडिया डबली
  • शुक्रवार, चैत्र ४ २०७८

  • 5.7K
    SHARES

  • कांग्रेसले गर्यो कोषाध्यक्षमा अधिकारी र प्रवक्तामा पुडासैनी नियुक्त

    हेटौंडा - नेपाली कांग्रेस मकवानपुरको क्षेत्र नं. २ को प्रदेश सभा ‘क’ले ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियानलाई सफल बनाउने निर्णय गरेको छ ।

    बुधबार बसेको कार्यसमितिको बैठकले अभियानलाई गाउँ र टोलमा पुर्‍याएर सफल बनाउने निर्णय गरेको हो । सभापति खड्ग गोपालीको सभापतित्वमा बसेको कार्यसमिति बैठकले अभियानलाई गाउँ र टोलीमा पुर्‍याउने निर्णयसहित ३२ वटामा वडामा प्रतिनिधिहरू चयन गरेको छ ।

    बैठकले कोषाध्यक्षमा अच्युत अधिकारी र प्रवक्तामा मिलन पुडासैनीलाई चयन गरेको क्षेत्रीय सचिव राजेश सापकोटाले जानकारी दिएका छन् ।

    बैठकले राजभाइ श्रेष्ठ, श्यामबहादुर थिङ, गिरिजा पुडासैनी, ताराप्रसाद पाण्डे, बिजय पाख्रिन, सुमन गोलेलाई क्षेत्रीय समितिको सदस्यमा मनोनीत गरेको छ ।

    दिनेश बस्नेत, जयबहादुर घलान, निकेशराज ढकाल र श्याम सिंह बोम्जनलाई आमन्त्रित सदस्यको रूपमा चयन गरेको प्रवक्ता मिलन पुडासैनीले जानकारी दिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, श्रावण २३ २०८००३:४०:१३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend