बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

कांग्रेस बागमती प्रदेशको सम्पर्क कार्यालय तोडफोड

कांग्रेस बागमती प्रदेशको सम्पर्क कार्यालय तोडफोड

  • मिडिया डबली
  • आइतवार, फाल्गुण १५ २०७८

  • 4.9K
    SHARES

  • कांग्रेस बागमती प्रदेशको सम्पर्क कार्यालय तोडफोड
    फाइल तस्वीर

    काठमाडौं - नेपाली कांग्रेस बागमती प्रदेशको सम्पर्क कार्यालय तोडफोड भएको छ ।

    अज्ञात समूहले शनिबार राति ललितपुरको बालकुमारीमा रहेको कांग्रेस कार्यालयमा ढुंगा प्रहार गरी तोडफोड गरेको हो ।

    राति तोडफोड भएकाले कसले किन ढुंगा हान्यो भन्ने खुल्न सकेको छैन । कांग्रेस नेता रामकृष्ण चित्रकारले कांग्रेस कार्यालय तोडफोड गर्नेमाथि तत्काल गम्भीर अनुसन्धान गरी सत्यतथ्य पता लगाई कारबाही गर्न गृह प्रशासनसॅग माग गरेका छन् ।

    एमसीसीको पक्षमा कांग्रेस उभिएको भन्दै कम्युनिस्ट र राजावादी समर्थकले कार्यालय तोडफोड गरेको हुन सक्ने आशंका गरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण २१ २०८००१:०६:२०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend