शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कांग्रेसले गर्यो आफ्ना सांसदहरुलाई संसद भवन जाँदा अनामनगर,थापागाउँको सडक प्रयोग गर्न अपिल

कांग्रेसले गर्यो आफ्ना सांसदहरुलाई संसद भवन जाँदा अनामनगर,थापागाउँको सडक प्रयोग गर्न अपिल

  • मिडिया डबली
  • बिहिवार, फाल्गुण १२ २०७८

  • 5.0K
    SHARES

  • कांग्रेसले गर्यो आफ्ना सांसदहरुलाई संसद भवन जाँदा अनामनगर,थापागाउँको सडक प्रयोग गर्न अपिल

    काठमाडौँ- कांग्रेसले आफ्ना सांसदहरुलाई संसद भवन जाँदा अनामनगर,थापागाउँको सडक प्रयोग गर्न अपिल गरेको छ ।

    माइतीघर, तिनकुने सडकखण्डमा एमसीसी विरोधीहरुले प्रदर्शन गर्दा यातायात आवागमन प्रभावित हुनसक्ने भन्दै कांग्रेसले अनामनगर, हनुमानथान, थापागाउँको रुट प्रयोग गर्न सांसदहरुलाई आग्रह गरेको हो ।

    कांग्रेस संसदीय दलको तर्फबाट सांसदहरुलाई पठाइएको एसएमएसमा लेखिएको छ, ‘आज फागुन १२ गते संसद भवन पुग्नको लागि अनामनगर-हनुमानथान-थापागाउँको रुट प्रयोग गर्नु हुन अनुरोध छ ।’

    आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा एमसीसीबारे सैद्धान्तिक छलफल गर्ने तयारी छ । उक्त बैठकमा आफ्ना सबै सांसदहरुलाई अनिवार्य उपस्थित हुन कांग्रेसले निर्देशन दिएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend