काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०० औँ जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्।
विगतदेखि नै सरकारले पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउँदै आएको छ। तर, दिवसका अवसरमा सरकारले यस वर्ष सार्वजनिक बिदा भने दिएको छैन।
देउवाले मंगलबार बिहान सामाजिक सञ्जाल ट्वीटर मार्फत् राष्ट्रिय एकता दिवसमा अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका हुन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।