काठमाडौं - मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्वीकृत गरेको छ ।
प्रधानमन्त्री देउवा भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा पुस २५ गते भारत जाँदैछन् । प्रधानमन्त्री देउवाले गुजरातमा आयोजित सम्मेलनलाई सम्बोधन गर्ने तय भएको छ ।
देउवा र भारतीय समकक्षी मोदीबीच गुजरातमै औपचारिक भेटवार्ता हुने भ्रमण कार्यतालिका परराष्ट्र मन्त्रायलले सम्भवतः बिहीबार नै सार्वजनिक गर्ने भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।