शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images
राजनीतिक बिशेष

केन्द्रीय सदस्यमा आजै मनोनयन गर्दै देउवा, क-कसको भाग्य खुल्दै ?

केन्द्रीय सदस्यमा आजै मनोनयन गर्दै देउवा, क-कसको भाग्य खुल्दै ?

  • मिडिया डबली
  • शनिवार, पौष १० २०७८

  • 9.1K
    SHARES

  • केन्द्रीय सदस्यमा आजै मनोनयन गर्दै देउवा, क-कसको भाग्य खुल्दै ?
    फाइल तस्वीर

    काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा निर्वाचित केन्द्रीय सदस्यमा मनोनयन गर्ने तयारि भएको छ ।

    नेपाली कांग्रेसको विधान अनुसार सभापतिले ३३ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्न पाउने प्रावधान रहेको छ। जसमा सभापतिमा पराजित प्रकाशमान सिंह, कल्याण गुरूङ, उपसभापतिमा पराजित विजय गच्छदार, महामन्त्रीमा पराजित प्रकाशशरण महत, रामचन्द्र पौडेल र कृष्ण सिटौलालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने तयारी भइरहेको बताइएको छ।

    उनका अनुसार आजै साँझसम्म मनोनित गर्ने तयारी भएको एक पदाधिकारीले जानकारी दिएका छन्। त्यसैगरी सभापति देउवाले शनिबार नै वरीयताक्रम पनि निर्धारण गरेका छन्। सभापति देउवाको तजबिजमा वरीयताक्रम निर्धारण गरिएको एक पदाधिकारीले जानकारी दिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend