शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

आदिवासी जनजाति केन्द्रीय सदस्यमा कसले कति मत पाए ? यस्तो छ अन्तिम मत परिणाम

आदिवासी जनजाति केन्द्रीय सदस्यमा कसले कति मत पाए ? यस्तो छ अन्तिम मत परिणाम

  • मिडिया डबली
  • बिहिवार, पौष ८ २०७८

  • 6.2K
    SHARES

  • आदिवासी जनजाति केन्द्रीय सदस्यमा कसले कति मत पाए ? यस्तो छ अन्तिम मत परिणाम

    काठमाडौं - नेपाली कांग्रेसको आदिवासी जनजातितर्फ खुला केन्द्रीय सदस्यमा चिनकाजी श्रेष्ठले कांग्रेसका महामत्रीमा निर्बाचित गगन थापाको शैलीमा सर्वाधिक मत पाएका छन् । उनि गोर्खाका हुन् ।

    ८ जना निर्वाचित हुने सो क्लष्टरमा श्रेष्ठसहित ७ जना सभापति शेरबहादुर देउवा नेतृत्वको प्यानलबाट विजयी भएका छन् ।

    यो क्लष्टरबाट राज्यमन्त्री उमेश श्रेष्ठ (चितवन), बहादुरसिंह लामा (नुवाकोट), दिलमान पाख्रिन (धादिङ), टेकबहादुर गुरुङ (मनाङ), आङगेलु शेर्पा (सोलुखुम्बु), तारामान गुरुङ .संखुवासभा) र टेकप्रसाद गुरुङ (चितवन) केन्द्रीय सदस्यमा विजयी भएका छन् ।

    बिजयी ८ जना मध्ये टेकप्रसाद गुरुङ चै शेखर कोइराला प्यानलबाट लडेका हुन् । आदिवासी जनजातितर्फ केन्द्रीय सदस्यको उम्मेदवार बनेका चितवन कांग्रेसका सभापति जितनारायण श्रेष्ठ भने नवौं स्थानमा रहँदै लज्जास्पद हार व्यहोरेका छन् ।

    कसले कति मत पाए ?

    चिनकाजी श्रेष्ठ २१६७ मत

    उमेश श्रेष्ठ १९८६ मत

    बहादुरसिंह लामा १९५९ मत

    दिलमान पाख्रीन १८३७ मत

    टेक बहादुर गुरुङ १७८२ मत

    तारामान गुरुङ १७१५ मत

    आङ्गेलु शेर्पा १७७७ मत

    टेकप्रसाद गुरुङ १५७७ मत

    जीतनारायण श्रेष्ठ १५०४ मत

    महादेव गुरुङ १३१५ मत

    ओमबहादुर घर्ती १२५६ मत

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend