शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images
राजनीतिक बिशेष

खसआर्यतर्फको केन्द्रीय सदस्यमा आचार्यबाहेक ६ जना देउवा समूहका निर्वाचित

खसआर्यतर्फको केन्द्रीय सदस्यमा आचार्यबाहेक ६ जना देउवा समूहका निर्वाचित

  • मिडिया डबली
  • बिहिवार, पौष ८ २०७८

  • 7.8K
    SHARES

  • खसआर्यतर्फको केन्द्रीय सदस्यमा आचार्यबाहेक ६ जना देउवा समूहका निर्वाचित

    काठमाडौं - नेपाली कांग्रेसको खसआर्य खुलातर्फ सातजना केन्द्रीय सदस्यको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

    निर्वाचित हुनेमा केशवकुमार बुढाथोकी, गोविन्दकुमार शाह, भीम पराजुली, मधु आचार्य, श्यामकुमार घिमिरे, नारायणबहादुर कार्की र गेहेन्द्र गिरी छन् । सभापति शेरबहादुर देउवानिकट ६ जना विजयी भएका छन् ।

    उनीहरूमध्ये आचार्यमात्रै कोइराला प्यानलका हुन् । पूर्वमन्त्री बुढाथोकीले २०५४, शाहले २०२४, विराटनगर महानगरपालिकाका मेयर पराजुलीले १९१४, काभ्रेका आचार्यले १८६०, सिन्धुलीका घिमिरेले १८५२, उदयपुरका कार्कीले १७९६ र दाङका गिरीले १७३९ मत पाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend