शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images
राजनीतिक बिशेष

गृहमन्त्री खाँण दम्पती नै कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित, मञ्जुले पाइन् सर्वाधिक मत

गृहमन्त्री खाँण दम्पती नै कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित, मञ्जुले पाइन् सर्वाधिक मत

  • मिडिया डबली
  • बिहिवार, पौष ८ २०७८

  • 7.9K
    SHARES

  • गृहमन्त्री खाँण दम्पती नै कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित, मञ्जुले पाइन् सर्वाधिक मत

    काठमाडौं - गृहमन्त्री बालकुष्ण खाँण दम्पती नै नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनेका छन् । गृहमन्त्री खाँण खुलातर्फको ३५ केन्द्रीय सदस्यमा तेस्रो पपुलर मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

    त्यस्तै, उनकी पत्नी मञ्जु खाँण कांग्रेसको महिला खस आर्यतर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । उनी नेपाल महिला संघकी महासचिव पनि हुन् । उनी पहिलो नम्बरमा रहँदै केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् ।

    खस आर्य महिला केन्द्रीय सदस्यमा नानु बास्तोला, प्रतिमा गौतम, चम्पादेवी खड्का, कान्तिका सेजुवाल र विद्या तिमल्सिना पनि विजयी भएका छन् ।

    यसअघि कांग्रेस सभापति शेरबहादु देउवा दम्पती नै कांग्रेसको केन्द्रीय समितिमा निर्वाचित भएर आएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend