शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

आदिवासी तर्फको मतगणना अन्तिम चरणमा, कसले कति मत पाए ?

आदिवासी तर्फको मतगणना अन्तिम चरणमा, कसले कति मत पाए ?

  • मिडिया डबली
  • बिहिवार, पौष ८ २०७८

  • 5.7K
    SHARES

  • आदिवासी तर्फको मतगणना अन्तिम चरणमा, कसले कति मत पाए ?
    फाइल तस्वीर

    काठमाडौं– कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आदिवासी जनजाति तर्फका केन्द्रीय सदस्यको मतगणना अन्तिम चरणमा पुगेको छ।

    ८ जना चयन हुने आदिवासी जनजाति समूहमा सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवारले अग्रता कायम राखेका छन्।

    ४ हजार २०० मतगणना हुँदा सबैभन्दा बढी मत चिनकाजी श्रेष्ठले ल्याएका छन्। २०३७ मत ल्याएर महर्जन पहिलो नम्बरमा छन्। दोस्रो स्थानमा रहेका उमेश श्रेष्ठले १८८७ मत पाएका छन्।

    बहादुर सिंह लामाले १८५८, दिलमान पाख्रिनले १७५०, टेकबहादुर गुरुङले १६९७,आङ्गेलु शेर्पाले १६३५,तारामान गुरुङले १६१६, टेकप्रसाद गुरुङले १५९३ मत ल्याएका छन्। 

    Congress_vote_Counting_janajati.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend