शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कोइराला प्यानलबाट चुनाव लडेका मन्त्रि बिक कांग्रेसको केन्द्रीय सदस्यमा पराजित

कोइराला प्यानलबाट चुनाव लडेका मन्त्रि बिक कांग्रेसको केन्द्रीय सदस्यमा पराजित

  • मिडिया डबली
  • बिहिवार, पौष ८ २०७८

  • 4.7K
    SHARES

  • कोइराला प्यानलबाट चुनाव लडेका मन्त्रि बिक  कांग्रेसको केन्द्रीय सदस्यमा पराजित

    पोखरा - गण्डकी प्रदेशका मन्त्री डोवाटे विक नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा पराजित भएका छन् । उनी शेखर कोइराला प्यानलबाट चुनाव लडेका थिए ।

    पाँच सिटको दलित समावेशी खुलामा मन्त्री विक सातौं स्थानमा रहे । जसमा विजयी मानबहादुर नेपालीले २२ सय ४० प्रकाश् स्नेहीले २२ सय २६ नृप ओडले २१ सय ९५, हरिशरण नेपालीले दुई हजार ५१ र मैकुलाल नेपालीले १८ सय ९२ मत प्राप्त गरे ।

    यसैगरी पराजित बुद्धिराम हरिजनले १८ सय २६ र मन्त्री डोबाटे विश्वकर्मा १८ सय एक मत प्राप्त गरे । सोही पदको महिलामा लक्ष्मी परियार सुजाता परियार शान्ती परियार र रुपा बिक विजयी भएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend