शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कांग्रेस प्रदेश २ को निर्वाचनका क्रममा कुटाकुट

कांग्रेस प्रदेश २ को निर्वाचनका क्रममा कुटाकुट

  • मिडिया डबली
  • बुधवार, पौष ७ २०७८

  • 4.9K
    SHARES

  • कांग्रेस प्रदेश २ को निर्वाचनका क्रममा कुटाकुट

    जनकपुर – कांग्रेस प्रदेश २ को निर्वाचनका क्रममा कुटाकुट भएको छ। प्रदेश निर्वाचन समितिले अन्तिम नामावली प्रकाशन गर्न ढिलो गरेपछि सभापतिका उम्मेदवार रामसरोज यादव र कृष्ण यादवबीच झडप भएको हो।

    रामसरोज बिहीबार चुनाव गर्नुपर्ने पक्षमा छन् भने कृष्ण बुधबार नै निर्वाचन हुने पक्षमा उभिएका छन्। रामसरोज पक्षले गृहमन्त्री र कृष्ण यादव पक्षले रामसरोज यादव विरुद्ध नाराबाजी गरिरहेका छन्।

    रामसरोज प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्री हुन्। झडपका क्रममा कुर्सीसमेत तोडफोड भएको छ। 

    janakpur (2).jpg

    विवादकै कारण अन्य प्रदेशमा अधिवेशन सम्पन्न भए पनि यस प्रदेशमा हुन सकेको छैन। प्रदेश २ मा विभिन्न ७२ सिटका लागि १७४ जना उम्मेद्वार छन्।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend