शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कांग्रेसका भाग्यमानि यी नेताहरु जसले पाए विभिन्न क्लस्टरमा निर्विरोध

कांग्रेसका भाग्यमानि यी नेताहरु जसले पाए विभिन्न क्लस्टरमा निर्विरोध

  • मिडिया डबली
  • बुधवार, पौष ७ २०७८

  • 3.7K
    SHARES

  • कांग्रेसका भाग्यमानि यी नेताहरु जसले पाए विभिन्न क्लस्टरमा निर्विरोध

    जनकपुरधाम - नेपाली कांग्रेस प्रदेश २ कमिटीमा विभिन्न क्लस्टरमा पाँच सदस्य निर्विरोध भएका छन् ।

    प्रदेश सदस्यमा खुल्लातर्फ आशाराम चौधरी (सप्तरी) तथा महिला खुलातर्फ विमलादेवी साह (सप्तरी) र उषा देवकोटा (महोत्तरी) निर्विरोध निर्वाचित भएका हुन् ।

    मधेशी महिलातर्फ किरण कुमारी (पर्सा) र सदस्य आदिवासी जनजातितर्फ मनमाया तामाङनी निर्विरोध चयन भएको बताइएको छ । जनकपुरधामको गोपाल धर्मशालामा अन्य पदका लागि मतदान हुने भएको छ । १ बजेदेखि मतदान सुरू गर्ने तयारी भएपनि यतिबेला सम्म तयारि नभएको बनाइएको छ  ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend