काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको खुला तर्फको केन्द्रीय सदस्यको परिणाम सार्वजनिक भएसँगै सर्वाधिक लोकप्रिय १० केन्द्रीय सदस्यको पहिचान भएको छ ।
सार्वजनिक भएको मतपरिणाम अनुसार डा. शशांक कोइराला सर्वाधिक मतका साथ १ नम्बरमा केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
लोकप्रिय १० केन्द्रीय सदस्यभित्र एनपी साउँद, बालकृष्ण खाँण, उदयशम्शेर राणा, रामहरि खतिवडा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी, जिपछिरिङ लामा र अर्जुननरसिंह केसी परेका छन् ।
त्यसपछि गोपालमान श्रेष्ठ, जितजङ्ग बस्नेत, नैनसिंह महर, सुनिलबहादुर थापा, डा. रामशरण महत, दिलेन्द्रप्रसाद बडू, मोहनबहादुर बस्नेत, बलबहादुर केसी, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले, दीपक गिरी, सुरेन्द्रराज पाण्डे, पदमनारायण चौधरी, गुरु बराल र डा. गोविन्दराज पोखरेल समेत केन्द्रीय सदस्य विजयी भएका छन् ।
केन्द्रीय सदस्यमा राजीव ढुंगाना, सञ्जयकुमार गौतम, दिनेश कोइराला, मदनबहादुर अमात्य, अजयबाबु शिवाकोटी, उमेशजंग रायामाझी, गणेश लामा, कृष्णकिशोर घिमिरे, डा. गोपाल दहित र मोहन आचार्य समेत निर्वाचित भएका छन् ।
कसको कति भोट ?

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।