शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कांग्रेस चुनावको मतगणना कार्य सर्‍यो

कांग्रेस चुनावको मतगणना कार्य सर्‍यो

  • मिडिया डबली
  • शुक्रवार, पौष २ २०७८

  • 6.0K
    SHARES

  • कांग्रेस चुनावको मतगणना कार्य सर्‍यो
    फाइल तस्वीर

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेस १४औं महाधिवेशनअन्तर्गत आज शुक्रबारबाट सुरू हुने भनिएको मधेशी महिला केन्द्रीय सदस्यको मतगणना भोलिसम्म सरेको छ ।

    मधेशी महिलामा ४ पदका लागि ५ जना उम्मेदवार रहेका छन् ।

    मतगणना भोलि शनिबार गर्ने तयारी गरिएको निर्वाचन समितिले जानकारी दिएको छ । मतगणना शनिबार बिहान ९ बजेदेखि सुरू हुनेछ ।

    सोमवार सम्पन्न निर्वाचनमा किरण यादव, मञ्जुकुमारी यादव, नागिना यादव, मीनाक्षी झा र मुक्ताकुमारी यादव उम्मेदवार छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend