शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

महामन्त्रीको मतगणना : १ नम्बरमा गगन थापा, अरु कसको कति ?

महामन्त्रीको मतगणना : १ नम्बरमा गगन थापा, अरु कसको कति ?

  • मिडिया डबली
  • बिहिवार, पौष १ २०७८

  • 6.8K
    SHARES

  • महामन्त्रीको मतगणना : १ नम्बरमा गगन थापा, अरु कसको कति ?

    काठमाडौं – नेपाली कांग्रेसको महामन्त्री पदका लागि भएको चुनावको मतगणना भएको छ ।

    मतगणनामा गगन थापाले ७०, विश्वप्रकाश शर्माले ३४, डा. मीनेन्द्र रिजालले २१, डा. प्रकाशरण महतले ३१ , प्रदीप पौडेलले २७ र डा. राजाराम कार्कीले ४ मत ल्याएका छन् । 

    महामन्त्री पदका लागि ६ जना प्रतिष्पर्धामा भइरहेको छ । जसमध्ये २ जना विजयी हुनेछन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend