शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कांग्रेस उपसभापतिको १९०० मतगणना : १ नम्बरमा पूर्णबहादुर, दोस्रो धनराज

कांग्रेस उपसभापतिको १९०० मतगणना : १ नम्बरमा पूर्णबहादुर, दोस्रो धनराज

  • मिडिया डबली
  • बुधवार, मंसिर २९ २०७८

  • 6.1K
    SHARES

  • कांग्रेस उपसभापतिको १९०० मतगणना : १ नम्बरमा पूर्णबहादुर, दोस्रो धनराज

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनमा भएको निर्वाचनअन्तर्गत उपसभापतिको १९०० मतगणना भएको छ ।

    उपसभापतिको १९०० मतगणना हुँदा चन्द्र भण्डारीले ७८९, धनराज गुरुङले ८८८, पूर्णबहादुर खड्काले ९०८, विजयकुमार गच्छदारले ७९८ मत पाएका छन् ।

    कांग्रेस महाधिवेशनमा ४ हजार ७४३ प्रतिनिधि चुनिएर आएकामा ४ हजार ६७९ जनाले मतदान गरेका निर्वाचन समितिले जनाएको छ ।

    उपसभापति पदमा डा. चन्द्र भण्डारी, धनराज गुरुङ, पूर्णबहादुर खड्का, महेश आचार्य, विजयकुमार गच्छदार, सुजाता कोइराला र दिव्यश्वरी शाहबीच प्रतिस्पर्धामा रहेका छ ।

    यसअघि सभापतिमा दोस्रो चरणको चुनावबाट प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित भएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend