काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको चुनावमा उपसभापति पदका उम्मेदवार सुजाता कोइराला, महेश आचार्य र दिव्यश्वरी शाहले थोरै मत ल्याइरहेका छन् ।
उपसभापति पदको १ हजार २०० मतगणना हुँदासम्म सुजाता कोइराला १३८, महेश आचार्यले १२३ र दिव्यश्वरी शाहले ३५ मत ल्याएका छन् ।
उपसभापति पदमा २ जना निर्वाचित प्रावधानअनुसार पूर्णबहादुर खड्का र धनराज गुरुङले अग्रता लिइरहेका छन् भने विजयकुमार गच्छदारले पछ्याइरहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।