आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माओवादीबाट ३ सहित यी ६ मन्त्री नियुक्त, कसलाई कुन मन्त्रालय ?

माओवादीबाट ३ सहित यी ६ मन्त्री नियुक्त, कसलाई कुन मन्त्रालय ?

  • मिडिया डबली
  • मंगलवार, मंसिर २८ २०७८

  • 3.9K
    SHARES

  • माओवादीबाट ३ सहित यी ६ मन्त्री नियुक्त, कसलाई कुन मन्त्रालय ?

    काठमाडौं – नेकपा माओवादी केन्द्रका ३ सहित ६ मन्त्री नियुक्त भएका छन् ।

    बागमती प्रदेश सरकारमा ५ मन्त्री र १ राज्यमन्त्री गरी ६ मन्त्री थपिएका हुन् ।

    मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेकपा एकीकृत समाजवादीबाट २ मन्त्री, १ राज्यमन्त्री र माओवादी केन्द्रबाट ३ मन्त्री थप गरेका छन् ।

    माओवादी केन्द्रबाट श्रम, रोजगार तथा यातायात मन्त्रीमा घनश्याम दाहाल, वन तथा वातावरणमन्त्री विशाल खड्का र युवा तथा खेलकुद मन्त्रीमा रत्नप्रसाद ढकाल नियुक्त गरिएका छन् । 

    एकीकृत समाजवादीबाट ऊर्जा, खानेपानी तथा सिँचाइ मन्त्रीमा वसन्तप्रसाद मानन्धर, कृषि तथा पशुपन्छी मन्त्रीमा बसुन्धरा हुमागाईं र कृषिको राज्यमन्त्रीमा इन्द्रमाया गुरुङ नियुक्त गरिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, फाल्गुण २५ २०७७०७:५५:०३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend