शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कांग्रेसका भेट्रान नेताहरू जसले केन्द्रीय सदस्यको उम्मेदवारीसमेत दिएनन्

कांग्रेसका भेट्रान नेताहरू जसले केन्द्रीय सदस्यको उम्मेदवारीसमेत दिएनन्

  • मिडिया डबली
  • शनिवार, मंसिर २५ २०७८

  • 4.1K
    SHARES

  • कांग्रेसका भेट्रान नेताहरू जसले केन्द्रीय सदस्यको उम्मेदवारीसमेत दिएनन्

    काठमाडौं - कुनै समय नेपाली कांग्रेसको पदाधिकारी भएका तथा शीर्षस्थ रहेका नेताले समेत केन्द्रीय सदस्यको उम्मेदवारी पनि दिएनन् ।

    सभापतिको साझा उम्मेदवार बन्न नपाएपछि रामचन्द्र पौडेलले राजनीतिक प्रतिस्पर्धा नै त्यागिदिए । उनले १४औं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी पनि दिएनन् । पौडेल कांग्रेसको उपसभापति र महामन्त्रीसमेत भइसकेका नेता हुन् ।

    कांग्रेस नेता कृष्णप्रसाद सिटौला जो पूर्वमहामन्त्रीसमेत हुन्, उनले समेत केन्द्रीय सदस्यको मनोनयन दर्ता गराएनन् । आफ्ना गुटका प्रदीप पौडेल र उमाकान्त चौधरीलाई पदाधिकारीमा सेट गराएपछि सिटौलाले दाबी गरेनन् ।

    यस्तै, कांग्रेसका वर्तमान कार्यसमितिमा रहेका नरहरि आचार्य, प्रदीप गिरि, डा.नारायण खड्काले समेत केन्द्रीय सदस्यमा उम्मेदवारी दिएनन् । पार्टीका पूर्वउपसभापतिसमेत रहेका गोपालमान श्रेष्ठले समेत उम्मेदवारी नदिएको बुझिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend