काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेश कार्यसमितिका लागि भएको चुनावको मतगणना जारी रहेको छ ।
ताजा मतपरिणामअनुसार सभापति पदमा अमरसिंह पुन मगर प्यानलले अग्रता कायमै राखेको छ । निर्वाचन अधिकृतका अनुसार हालसम्म ६१५ मत गणना भइसकेको छ ।
सभापति पदमा अमरसिंह पुन मगर ३७८ मत पाएर अगाडि छन् भने प्रतिद्वन्द्वी भरतकुमार शाहले २३१ मत मात्रै पाएका छन् । भरतभन्दा अमर १४७ मत अगाडि रहेका छन् ।
यस्तो छ ताजा मतपरिणाम –

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।