काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रदेश १ अधिवेशनबाट सभापतिका लागि भएको चुनावमा उम्मेदवार गुरुराज घिमिरेले अग्रता लिएका छन् ।
हालसम्म १००० मत गणना हुँदा घिमिरेले ४२ मतका साथ अग्रता लिएका छन् ।
उम्मेदवार घिमिरेले ५०३ मत ल्याउँदा अर्का उम्मेदवार उद्धव थापाले ४६१ मत मात्रै पाएका छन् । सभापति पदमा घिमिरे सुरुदेखि नै अगाडि छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।