शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

लुम्बिनी कांग्रेसमा ७३० मत गणना, कसको कति भोट ? 

लुम्बिनी कांग्रेसमा ७३० मत गणना, कसको कति भोट ? 

  • मिडिया डबली
  • आइतवार, मंसिर १९ २०७८

  • 6.8K
    SHARES

  • लुम्बिनी कांग्रेसमा ७३० मत गणना, कसको कति भोट ? 

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेश कार्यसमितिको निर्वाचनपछि मतगणना जारी रहेको छ ।

    प्रदेश सभापति पदमा ७३० मत गणना हुँदासम्म अमर सिंह पुन मगरले अग्रता लिएका छन् ।

    मगरले ४०२ मत पाउँदा प्रतिद्वन्द्वी भरतकुमार शाह ३२४ मतमै सीमित भएका छन् । मतगणना जारी रहेको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend