शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

प्रदेश १ कांग्रेस चुनावको मतगणना कहाँ पुग्यो ? यस्तो छ ताजा मतपरिणाम (सूचीसहित)

प्रदेश १ कांग्रेस चुनावको मतगणना कहाँ पुग्यो ? यस्तो छ ताजा मतपरिणाम (सूचीसहित)

  • मिडिया डबली
  • आइतवार, मंसिर १९ २०७८

  • 5.8K
    SHARES

  • प्रदेश १ कांग्रेस चुनावको मतगणना कहाँ पुग्यो ? यस्तो छ ताजा मतपरिणाम (सूचीसहित)

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत भएको १ नम्बर प्रदेश कार्यसमितिको चुनावको जारी मतगणनामा सभापति पदमा गुरुराज घिमिरेले अग्रता कायमै राखेका छन् ।

    कूल ६०० मत गणना हुँदासम्म गुरुराज घिमिरेले २९९ र उद्धव थापाले २७६ मत पाएका छन् ।

    कुन पदमा कसको कति ? हेर्नुहोस् सूची –

    सभापति:
    उद्वव थापा 276
    गुरुराज घिमिरे 299

    उपसभापति:
    गाेविन्द प्रसाद ढुंगाना257
    टंक प्रसाद राई 283

    रमेशजंग रायमाझी 292
    विश्वनाथ रिजाल  233

    महामन्त्री
    उमेश थापा 279
    दिपन कुमार श्रेष्ठ 265

    पदम सुन्दर पालुङ्वा 269
    भुपेन्द्र राई 270

    सहमहान्त्री(महिला)
    प्रमिला कुमारी गच्छेदार 278
    सीता कार्की  272

    सहमहामन्त्री (खुल्ला)
    खड्ग फागाे 345
    राेहित कुमार साह 227

    विनाेद कुमार बस्नेत  264
    वीरकाजी राई  228
    शुभचन्द्र राई 21

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend